|

Introduction

अन्तराष्ट्रिय सहकारी मुल्य,मान्यता र सिद्धान्तका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकिकृत गरी आपसमा स्वयम्द्घरा संचालित एवम् नियन्त्रित सहकारी संस्थाको माध्यमद्घरा हामी प्रत्यक सदस्यको आर्थिक सामाजिक तथा साँस्कृतिक बिकासको लागि एक सहकारी संस्थाको गठन गरी सञ्चालन गर्न आवश्यक भएकाले सहकारी ऐन २०४८ को दफा १२ को उप दफा १ ले दिएको अधिकारको प्रयोग गरी स्वतन्त्र भुतपुर्ब सैनिक बचत तथा ऋण सहकारी संस्था लि को स्थापनाको लागि मिति २०६८/०८/०९ मा बसेको प्रारम्भिक भेलाको निर्णय बमोजिम २०६८/०८/२९ गते बसेको दोश्रो प्रारम्भिक भेलाले सर्ब सम्मतबाट पारित गरी मिति २०६८/०९/२७ गते बिधिवत रुपमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भै सञ्चालनमा रहेको छ ।
Company Picture

Our Missions

संस्थाका शेयर सदस्यलाई सामुहिक विकास गराउन र उनिहरुलाई उनिहरुको इच्छा र आवस्यकता अनुसारको कार्यक्रमको तर्जुमा र कार्यान्वायन गरी उनिहरुको आर्थिक र सामाजिक विकास गरी संस्थालाई दिगो रुपमा संचालन गर्दै लैजाने ।

Our Visions

अनेकतामा एकता सहित समपूर्ण शेयर सदयहरुलाई बित्तीय तथा गैर बित्तीय सेवा प्रदान गर्ने ।

Our Goals

संस्थाका शेयर सदस्यलाई सामुहिक विकास गराउन र उनिहरुलाई उनिहरुको इच्छा र आवस्यकता अनुसारको कार्यक्रमको तर्जुमा र कार्यान्वायन गरी उनिहरुको आर्थिक र सामाजिक विकास गरी संस्थालाई दिगो रुपमा संचालन गर्दै लैजाने ।

42 Crore+

Loans

48 Crore+

Savings

3+

Centers

11+

Employees

3200+

Share Holders

42 Crore+

Loans

48 Crore+

Savings

11+

Employees

3+

Centers

3200+

Share Holders

Services

News and Activities

artificial intelligence (AI) will drive a monumental transformation across industries

 Oct. 31, 2024

Read More
Tourism in Nepal Sees Strong Recovery in 2025 Amid Growing Global Interest
Tourism in Nepal Sees Strong Recovery in 2025 Amid Growing Global Interest

 Oct. 31, 2024

Read More
New Study Reveals Rising Impact of Climate Change on Coastal Cities
New Study Reveals Rising Impact of Climate Change on Coastal Cities

 Nov. 7, 2024

Read More

Ex-Army Mobile Banking

Get variety of services online through our mobile banking app platform

Remittance Services

Explore Our Customers' Experience