|

New Notice

 Jan. 16, 2025

भू.पू. सैनिक परिवारको तर्फबाट भोली मिति २०८१/११/०७ गते बुधवार बिहान ८ बजेबाट प्रजातन्त्र दिवसका दिन मगर संघको पिक्निक स्पोट गैंडाकोट ३ तात्रिबासमा स्पेशल बनभोजको आयोजना गएिको हुदा भु.पू सम्बद्व सम्पूर्णमा सहभागिता जनाउनको लागि हार्दिक अनुरोध गर्दछौं । साथै सहभागिता शुल्क बनभोज स्थानमा पनि बुझाउन सकिने ब्यवस्था समेत बिलाईएको छ । साथै बिभिन्न मनोरञ्जनात्मक खेलको समेत आयोजना गरिएको छ ।

संझनाको लागि २०८१/११/०७ गते बुधवार बिहान ८ बजेबाट
आयोजकःभूपू सैनिक परिवार

Share: