स्वतन्त्र भूतपूर्ब सैनिक साकोसको मिति २०८१/११/०५ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम २०८१/११/०८ गतेबाट लागु हुने गरी अन्य मुद्वती बचतको ब्याजदर यथावत रहेको छ भने एक बर्से मुद्वती ६.५ प्रतिशत कायम भएको छ यदि अवधि पुरा हुदा एकमुस्ट रुपमा ब्याज भुक्तानी हुने अवस्थामा चाहि ७ प्रतिशत नै कायम गरिएको छ .